केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहुविवाह मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सहयात्रा टिभी

मेलम्ची । मेलम्ची नगरपालिका-१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा एक हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका-१२ का गोकुल भट्टराईलाई आज पक्राउ गरिएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 17 August, 2017

प्रतिक्रिया दिनुहोस्