केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डडेल्धुरामा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

सहयात्रा टिभी

डडेल्धुरा । डडेल्धुराको पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ । परशुराम नगरपालिका वडा नं ६ सरकुडाका वडा सदस्य ४५ वर्षका नरबहादुर धामीको जोगबुडा बजारबाट घर फर्कने क्रममा आइतबार राति खोलाले बगाउँदा उनको ज्यान गएको हो ।

धामी स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचत भएका थिए ।

प्रकाशित : 21 August, 2017

प्रतिक्रिया दिनुहोस्