केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेडबुल राष्ट्रिय महिला भलिबल मंगलबारदेखि

सहयात्रा टिभी

पोखरा । पोखराको लामाचौरमा आयोजना हुने छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता मंगलबारदेखि शुरु हुदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरका पाँच टिमको सहभागिता रहेको छ ।

प्रकाशित : 22 August, 2017

प्रतिक्रिया दिनुहोस्