केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुवेर दुईजनाको ज्यान गयो

सहयात्रा टिभी

धादिङ । त्रिशुली नदीमा बिहीबार पौडी खेल्न गएका दुई किशोरको डुबेर ज्यान गएको छ । तीजको अवसरमा मामाघर आएका गजुरी गाउँपालिका निवासी १३ वर्षीय नबल बरुवाल गल्छी गाउँपालिका वडा न. २ को कल्लेरीटार किनारबाट नदीमा पौडीखेल्न लाग्दा डुबेपछि बचाउन गएका चितवन जिल्ला रापती नगरपालिका वडा न. ५ का १५ वर्षीय अनिल भण्डारीको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 25 August, 2017

प्रतिक्रिया दिनुहोस्