केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चट्याङ लागेर दुईको मृत्यु, एक घाईते

सहयात्रा टिभी

सोलुखुम्बु । आज दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । चट्याङबाट मृत्यु हुनेमा जुवुका १४ वर्षीय सन्दिप तामाङ र १० वर्षीय विमल तामाङको ज्यान गएको स्थानीयले बताएका छन् । यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षका अर्जुन तामाङ घाइते भएका छन् ।

प्रकाशित : 26 August, 2017

प्रतिक्रिया दिनुहोस्