केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य मन्त्रीलाई स्वाइनफ्लु

सहयात्रा टिभी
काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएर एक हप्तादेखि उपचार गराईरहेका छन् । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ ए)न १ पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले जानकारी दिएका छन् ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्