केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश र प्रतिनिधि सभाको चुनावमा होमिन प्रधानमन्त्री देउवाको आग्रह

सहयात्रा टिभी

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधि सभाको चुनावमा होमिन सबैलाई आग्रह गरेका छन् । महाकाली नदीमा निर्माण हुने चार लेनको पुलको शिलान्यास गर्न कञ्चनपुर जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । चुनावले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनलाई थप टेवा पुर्‍याउने देउवाको भनाई थियो ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्