केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उत्तिर्ण

सहयात्रा टिभी

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । नियमित तर्फ ४८ दशमलव  ३३ प्रतिशत र आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ । नियमित तर्फ परीक्षामा सहभागी एक लाख ७५ हजार ५ सय  ९३ मध्ये ८४ हजार ५ सय ९३  विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै नतिजा http://www.neb.gov.np/  वा   https://www.ntc.net.np/  लगइन गरेर हेर्न पनि सकिनेछ ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्