केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेनिस खेलाडी सेरेनाले जन्माइन् छोरी

सहयात्रा टिभी

एजेन्सी । टेनिस खेलाडी सेरेना विलियम्सले छोरीलाई जन्म दिएकी छन् । सेरेनाले फ्लोरिडाको एक अस्पतालमा छोरी जन्माएको अमेकिरी सञ्चारमाध्यमले जनाएका छन् ।

सेरेनालाई उनका प्रेमी रेड्डिटका को–फाउन्डर एलेक्सिस ओहानियनले गएको बुधबार अस्पताल भर्ना गरेका थिए । २३ वटा ग्राण्डसलाम उपाधि जितेकी सेरेनाले गएको महिना आफू चाँडै नै टेनिसमा फर्किने तयरीमा रहेको बताएकी थिइन् ।

प्रकाशित : 2 September, 2017

प्रतिक्रिया दिनुहोस्