केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्च अदालतको आफ्नै लोगो

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतको अब आफ्नै लोगो हुने भएको छ । सर्वोच्चले आफ्नै लोगो प्रयोगमा ल्याउने भएको हो । सर्वोच्चले नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको हो । अहिले व्यवस्थापिका संसद्ले पनि आफ्नै छुट्टै लोगो प्रयोग गर्दै आएको छ । नियमावलीको नियम ६ ले अदालतले विशेष चिह्न अङ्कित लागो प्रयोगमा ल्याउने व्यवस्था गरेको छ ।
यस्तै नियमावलीको नियम ४५ ले नियतवस मुद्दामा अनावश्यक दुःख दिने तथा झुटा मुद्दा लगाउनेबाट आर्थिक भार पर्ने पक्षलाई क्षतिपूर्ति भराउने व्यवस्था पनि गरेको छ ।

प्रकाशित : 4 September, 2017

प्रतिक्रिया दिनुहोस्