केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८८ किलो सुनसहित एकजना पक्राउ, हालसम्मकै ठूलो परिमाणमा सुन बरामद

सहयात्रा टिभी

काठमाडौं । सोमबार बिहान ८८ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज अधिकारी रहेका छन् । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । सुराकीका आधारमा सो परिमाणको सुन वरामद गरिएको प्रहरीले जनाएको छ । हालसम्मकै सवैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 4 September, 2017

प्रतिक्रिया दिनुहोस्