=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य उमेश यादव सहित जिल्ला कार्यसमिति सदस्यद्धारा पार्टी परित्याग

सहयात्रा टिभी

नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । यादव सहित जिल्ला कार्यसमिति, क्षेत्रीय कार्य समिति, इकाई कार्य समितिका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा कार्यकर्तासहित यादवले पार्टी परित्याग गरेका हुन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउँदा नेतृत्व तहले पनि केही सुनवाई नगरेकोले पार्टी परित्याग गर्नुपरेको विज्ञप्ती जारी गरि यादवले बताएका छन् ।

 

प्रकाशित : 5 September, 2017

प्रतिक्रिया दिनुहोस्