केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परराष्ट्रमन्त्री महरा चीन प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री महरा ६ दिने राजनीतिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका हुन् । चीनमा उनले उच्च राजनीतिक भेटघाट गर्ने कार्यतालिका रहेको छ । यसक्रममा त्यहां चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने र चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्