केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेका उम्मेदवार कहाँवाट कसको नाम दर्ता ? (सूचिसहित)

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि नेकपा एमालेले पहिलो चरणमा आउँदो मंसिर १० मा हुने चुनावका लागि उम्मेदवारी दर्ता गरेको छ । माओवादीसँग गठबन्धन गरेको एमालले ३२ जिल्लाका विभिन्न क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको हो ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

दार्चुला–गणेशसिंह ठगुन्ना

बाजुरा–लालबहादुर थापा

बैतडी–दामोदर भण्डारी

बझाङ–भैरवबहादुर सिंह

डोल्पा– धनबहादुर बुुढा

मुगु–गोपाल बम

मुस्ताङ–प्रेमप्रसाद तुलाचन

मनाङ–पोल्देन छोपाङ गुरुङ

म्याग्दी–भूपेन्द्रबहादुर थापा

रसुवा–जनार्दन ढकाल

नुवाकोट २–नारायणप्रसाद खतिवडा

धादिङ १–भूमि त्रिपाठी

धादिङ २–खेम लोहनी

पाँचथर–वसन्तकुमार नेम्वाङ

ताप्लेजुङ–योगेश भट्टराई

संखुवासभा–राजेन्द्र गौतम

ओखलढुंगा–यज्ञराज सुनुवार

खोटाङ–विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार
दार्चुला (क)–वीरबहादुर ठगुन्ना

बाजुरा (क)–बलदेव रेग्मी

बाजुरा (ख)–प्रकाश शाह

बैतडी (ख)–लीलाधर भट्ट

बझाङ–अर्जुन थापा

डोल्पा (क)–नन्दसिंह बुढा

मुगु (क)–दानसिंह परियार

मुगु (ख)–चन्द्रबहादुर शाही

जुम्ला (ख)–पदमबहादुर रोकाय

कालिकोट (क)–कुर्मराज शाही

जाजरकोट (क)–नरज आचार्य

जाजरकोट (ख)–करवीर शाही

मुस्ताङ (क)–इन्द्रधारा विष्ट

मुस्ताङ (ख)–प्रेमप्रसाद तुलाचन

मनाङ (क)–दोर्जे डण्डुल गुरुङ

मनाङ (ख)–खण्डा लामा गुरुङ

म्याग्दी (ख)–नरदेवी पुन

लमजुङ (क)–धनञ्जय दवाडी

लमजुङ (ख)–पृथ्वीसुब्बा गुरुङ

गोरखा (१ (ख)–रामशरण बस्नेत

रसुवा (क)–कन्र्याल तामाङ

नुवाकोट १ (ख)–बद्री मैनाली

नुवाकोट २ (क)–केशव पाण्डे

धादिङ १ (क)–(राजेन्द्रप्रसाद पाण्डे

धादिङ २ (क)–डा रामकुमार अधिकारी

पाँचथर (क)–गणेशकुमार काम्बाङ

ताप्लेजुङ (क)–बलबहादुर साम्सोहाङ

संखुवासभा (ख)–तुलसी न्यौपाने

भोजपुर (क)–राजेन्द्रकुमार राई

भोजपुर (ख)–शेरधन राई

ओखलढुंगा (क)–अमीरबहादुर गुरुङ

सोलुखुम्बु (क)–मानवीर राई

सोलुखुम्बु (ख)–बुद्धिकुमार राजभण्डारी

खोटाङ (क)–राजन राई

रामेछाप (क)–शान्तिप्रसाद पौडेल

रामेछाप (ख)–कैलाश ढुङ्गेल

प्रकाशित : 23 October, 2017

प्रतिक्रिया दिनुहोस्