सुन चाँदी दुवैको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साताको पहिलो दिन आज सुन तथा चाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्