केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको घोषणापत्र जारी (पूर्ण पाठसहित)

सहयात्रा टिभी

काठमाडौं । मंसिर १० र मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागी नेपाली काग्रेसले आफ्नो घोषणापत्र जारी गरेको छ । घोषणापत्र मुख्तय कम्युनिष्ट पार्टीका विरुद्ध र विकासमूलक योजनामा लक्षित गरिएको छ । यस्तै, ८४ पृष्ठ लामो घोषणापत्रमा कम्युनिष्टहरु साम्यवाद ल्याउने योजनामा भएकाले माओवादी केन्द्र सत्ता स्वार्थका लागी अस्थिर राजनीतिक खोज्ने पार्टी भएको बताएको छ ।

यस्तै मधेश आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ, घोषणा पत्रमा भनिएको छ ।

घोषणापत्रको पूर्ण पाठ :

NC Manifesto Complete (1).pdf – Google Drive

 

 

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्