एमालेले बागी उम्मेदवारलाई कारवाही गर्ने (विज्ञप्ती सहित)
सहयात्रा टिभी
काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ । पार्टीको अनुशासन भित्र रहेर चुनावी गतिविधीमा लाग्नुपर्नेमा बागी उम्मेदवार दिएर अनुशासन उलंघन गरेको भन्दै पार्टी अनुशासन आयोगले आज एक विज्ञप्ती जारी गर्दै बागी उम्मेदवारलाई कारवाही गर्ने जनाएको हो ।
बागी उम्मेदवारले पार्टी निर्णयका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचनमा असहयोग गर्ने अत्यन्त गम्भिर विषय भएको भन्दै उनिहरुलाई त्यसप्रति ध्यानकर्षण गराएको हो ।
विज्ञप्ती सहित :