केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाललाई ‘ग्लोबल च्याम्पियन’ अवार्ड

सहयात्रा टिभी

काठमाण्डौं । महिला र बालबालिकाको कुपोषण प्रभावकारी रुपमा घटाएको भन्दै संयुक्त राष्ट्रसंघले नेपाललाई ‘युएन सन् ग्लोबल च्याम्पियन अवार्ड–२०१७’ प्रदान गरेको छ ।

कुपोषण न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघका सहायक महासचिवको नेतृत्वमा विश्वव्यापी पोषण अभिवृद्धि अभियान (स्केलिङ अप न्यूट्रिसन मुभमेन्ट–सन) सञ्चालनमा छ । अभियानका ६० सदस्य मुलुकमध्ये नेपाललगायत ८ मुलुकलाई पुरस्कृत गरिएको हो । महिला तथा बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चाले वापत नेपाल पुरस्कृत भएको हो ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्