केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनालग टेलिभिजन भोलिदेखि बन्द हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले मंगलबार (भोलि) देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजनको प्रशारण बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गर्ने भएको छ ।

गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने म्याद दिइएको छ ।  सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने बताए ।

‘निर्धारित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराउँछ’–उनले भने । केवल टेलिभिजन महासंघमा आवद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

डिश होममा निम्नानुसार छन्, जुन अरु कुनै केबलमा छैन :

१. उत्कृस्ट HD Channels हरु जस्मा star plus HD colors HD, zee HD, sony HD, star gold HD, set max HD आदि लगायल सम्पुर्ण sports तथा Discovery HD , TLC HD आदि,
2. नेपाल को खेल जगत प्रती समर्पित DH Action Sports channel channel no 105,
3. नेपाल को 100% entertainment channel, रमाइलो TV cchannel no 104,
4. नेपाली सिनेमा प्रसारण हुने Plus Movie channel, channel no 103,
5. अन्य बिबिध गीत सङीत का channel haru,
6. नया नया same day release सिनेमा हेर्न मिल्ने Pay per View सेवा,
7. नेपाल को कुनै ठाउँ मा सर्नु परेमा तुरुन्तै Dish relocation सेवा,
8. recharge card नेपाल को जुन सुकै ठाउँ मा किन्न सकिने,
9. नेपाल को कुनै पनि वडा, गाउँ पालिका वा नगरपालिक हरु मा बिक्री पछि को सेवा तुरुन्तै प्राप्त गर्न सकिने,
10. २४ घन्टा ग्राहक सेवा : 16600122000 वा 01-4217666

यसैले शहर बजारलाई नै कुरुप बानाउने तार जडित पुरानो प्रबिधि किन जोड्ने ? यसको लागि उपयुक्त र भरपर्दो भनेकै डिश होम भएकाले यतातर्फ पनि सोच्न ढिलाई भयो कि ?

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्