केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

सहयात्रा टिभी

रसुवा । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक वाम गठबन्धनका नेका उम्मेद्वार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेद्वार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश ‘क’ मा नेकाका उम्मेद्वार प्रभात लामाले तीन हजार ६०९ र वाम गठबन्धनका एमाले उम्मेद्वार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्