केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेका शाही विजयी

सहयात्रा टिभी

सुर्खेत । नेपाली कांगे्रसका नेता एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेद्वार धु्रवकुमार शाही विजयी भएका छन् ।

खड्कालाई तीन हजार ३८२ मत अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी भएका हुन् । खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका छन् । कूल खसेको ७२ हजार ८८३ मध्ये एक हजार ५९४ मत बदर भएको थियो ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्