केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी

सहयात्रा टिभी

सप्तरी । सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी भएका छन् । जिल्ला मुख्य निर्वाचन कार्यालयले आज बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेद्वार राजकुमार लेखीले नौ हजार २५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्