सुनसरी ३ बाट विजयकुमार गच्छदार झिने मतान्तरले विजयी

सहयात्रा टिभी

सुनसरी । अन्ततः कडा टक्करको बावजुत सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिने मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

गच्छदार ३८ हजार ९ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन भने उनको निकटतम प्रतिस्पर्धी एमाले नेतृ भगवती चौधरीलाई ३८ हजार ६ सय ५१ मत प्राप्त भयो । गच्छदारले ३ सय २१ मतको अन्तरमा एमाले नेतृ चौधरीलाई हराएका हुन् ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्