क्रिकेट कप्तान विराट र बलिउड अभिनेत्री अनुस्काको लगनगाँठाको चर्चा

सहयात्रा टिभी

नयाँ दिल्ली । बलिउड अभिनेत्री अनुस्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली यहि साता मात्रै वैवािहक बन्धनमा बाँधिएका छन् । बलिउड अभिनेत्री र क्रिकेट कप्तानको विवाहपश्चात त्यसको चर्चा निकै चुलिएको छ । उनिहरुले इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका हुन् ।

उनिहरुको विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो । उनीहरुले अव हामी सदाका लागि एकअर्कामा बाँधिने निर्णय गर्‍यौं, यो कुरा तपाइँहरुसँग साट्न पाउँदा हर्षित भएका छौं, उनिहरुले आफ्नो विवाहको जानकारी ट्विटरमार्फत सार्वजनिक गरेका थिए ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्