केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कृ’ अभिनेत्री अदिती वुढाथोकीले भनिन् सन्नी लियोनीसँग नदाँज्नुहोला

सहयात्रा टिभी

काठमाडौं । केही समय अघि मात्रै कृ अभिनेत्री अदिती वुढाथोकीलाई पोर्न फिल्म नगरीबाट बलिउड भित्रिएकी सन्नी लियोनीसँग तुलना गरिएर भारतिय मिडियामा समाचारहरु प्रकाशित भए ।

एक भारतीय अनलाइनले बलिउडकी हट आइटम गर्ल सन्नी लियोनी भन्दा हट नेपाली अभिनेत्री भन्दै अदितीको चर्चा गर्यो । तर, चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने अदिती यस बिषयमा मुख खोल्न बाध्य भइन् । अदितीले भनिन् ‘मलाई दर्शकले कुनै नायिकासँग तुलना गर्नु भएको होइन । म अदिती नै ठिक छु । मलाई कसैसँग तुलना नगरिदिनुहोला अदितीले भनिन् ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्