केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तास खालवाट भन्सारका सुब्बासहित १५ जना पक्राउ

सहयात्रा टिभी

रसुवा । तास खेलिरहेको अवस्थामा भन्सारका सुब्बासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको टिमुरेमा सञ्चालित होटल तथा मेसमा उनिहरु तास खेलिरहेका थिए । पक्राउ पर्नेमा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन् ।

तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जनालाई प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । उनीहरुको साथबाट २१ हजार नगद समेत बरामद भएको छ ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्