केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेले टुंगो लगायो प्रदेशसभाको समानुपातिकतर्फ ७५ जना सांसदको नाम (नामसहित)

सहयात्रा टिभी

भक्तपुर । नेकपा एमालेले समानुपातिकतर्फ सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक सांसद चयन गरेको हो।

बैठकले प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सूचिको अन्तिम टुंगो लगाएको छ । यो सूचि शुक्रवार निर्वाचन आयोगमा बुझाउने बताउँदै एमाले सचिव योगेश भट्टराईले एमालेको प्रदेश सभामा प्रत्यक्षबाट १६८ जना र समानुपातिक तर्फबाट ७५ जना गरि २४३ जना सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्ने बताउनुभयो ।

यस्तो छ प्रदेशसभाका समानुपातिक सांसदको सूची

प्रदेश नं १ः
१। विनादेवी राई
२। सावित्री जोशी
३। उषाकला राई
४। कृष्णकुमारी राई
५। पदमकुमारी गुरुङ
६। होम कुमारी साँवा
७। आशारत्न जबेगु
८। यशोदा अधिकारी
९। अम्बिका थापा
१०। सरिता थापा
११। सावित्रा कुमारी रेग्मी
१२। सुनिता कुमारी चौधरी
१३। जसमाया गजमेर ९विश्वकर्मा०
१४। वसन्ती देवी यादव
१५। गुलेफुन मियाँ

प्रदेश नं २

१। सिता गुरुङ
२। रविन्द्र बैठा धोवी
३। डा। मनोज कुमार सिंह
४। जकतारैन देवी सुडिन साह
५। अनिता कुमारी यादव
६। मञ्जुकुमारी यादव
७। हसिमा खातुन

प्रदेश नं ३

१। बेलिमैया घले
२। जुनेलीमाया श्रेष्ठ
३। सरस्वती बाटी
४। शान्ति थिङ
५। देवकी श्रेष्ठ ९वान्तवा०
६। इन्द्रमाया गुरुङ
७। सिता लामा
८। आशमाया तामाङ
९। उर्मिला कर्माचार्य
१०। रचना खड्का
११। मुनु सिग्देल
१२। सरस्वती बस्नेत
१३। गोमा भूर्तेल
१४। मिना ज्ञवाली ९नेपाल०
१५। पार्वती सिलवाल
१६। मैना अछामी सार्की

प्रदेश नं ४
१। चन्द्रमोहन गौचन
२। मित्रकुमारी गुरुङ सुवेदी
३। सावित्रा राना
४। मिना गुरुङ
५। मायानाथ अधिकारी
६। श्रृजना शर्मा
७। प्रभा कोइराला
८। पुष्पा केसी भण्डारी
९। लक्ष्मी सुनार
१०। जुनादेवी नेपाली

प्रदेश नं ५
१। रमा घर्ती
२। थानकुमारी थापा चापागाइँ
३। विमला शर्मा पन्थी
४। सरस्वती गौतम
५। जालपा भुसाल
६। भगवती देवी भण्डारी
७। कृष्णी थारु
८। धमकली चौधरी
९। कमलादेवी वि।क।
१०। ढाँटी सुनार भन्ने आशा स्वर्णकार
११। सुनिता कुमारी ठठेर
१२। चिन्तावती कुर्मी
१३। फौजिया नसिम

प्रदेश नं ६
१। मिनासिँह रखाल
२। बदमी क्वारी बोहोरा
३। पद्मा खड्का
४। देवी ओली
५। कौशिलावती खत्री
६। राजु नेपाली

प्रदेश नं ७
१। माया भट्ट
२। मनाकुमारी साउद
३। पूर्णा जोशी
४। माया तामाङ बोहरा
५। सुशीला बुढाथोकी
६। चुनकुमारी चौधरी
७। अर्चना गहतराज
८। दुर्गा बि।क

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्