केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैंकहरूले बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट उत्पन्न

सहयात्रा टिभी

काठमाडौ । बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट उत्पन्न हुन थालेको छ । नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्रमा तरलता संकट आएपछि निकै कडाई गर्ने चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट देखिएकोले यसले भविष्यमा विकराल रुप लिने बताउनुभयो । गभर्नर नेपालले निक्षेपभन्दा बढी कर्जा प्रवाह नगर्न सवै बैंकहरूलाई चेतावनीसमेत दिनुभएको हो ।

प्रकाशित : 4 January, 2018

प्रतिक्रिया दिनुहोस्