केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महेशको नमोनमः सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साहित्यकार महेश थापाको हास्यव्यंग्य संग्रह ‘नमोनमः सार्वजनिक गरेको छ । उनको उक्त कृति हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले विमोचन गरेका हुन् ।

मोटर न्युरोन डिजिज रोगबाट पीडित लेखक थापा शारीरिक रूपमा अशक्त छन् । उनी आंशिक रूपमा चल्ने दाहिने हातको दुई औंलाको सहयोगले ‘अन–स्क्रिन किबोर्ड’ मार्फत कम्प्युटर माउसद्वारा लेख्ने गर्दछन् । कथा, निबन्ध र समसामयिक राजनीतिक टिप्पणीसमेत लेख्ने थापा व्यंग्यकारका रूपमा परिचित छन् ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्