केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट: निर्मला घिसिङलाई यसरी भोट गर्नुुुस्

सहयात्रा टिभी

काठमाडौ । प्रगतिशिल गीत तथा नेपाली आधुनिक गित गाउदै गायन क्षेत्रमा चर्चा कमाउन सफल गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएका छन् ।

जनवरी २९ तारिकमा प्रथम हिमालयन अन्तर्राष्ट्रिय म्युजिकअवार्डको लागि सेलो महिला गायनतर्फ ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीतमा मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तर्रगत सेलो महिला गायन तर्फ छनौट भएको हो ।

प्रगतिशिल गीत संगीतबाट गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल घिसिङको आधुनिक तथा सेलो गितको एल्वमहरु सार्वजनिक भईसकेको छ ।

घिसिङ अवार्डको लागि छनोट हुनु प्रगति गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण भएको बताउँदै जनवादी कलाकारहरुले खुशी व्यक्त गर्नुभएको छ ।

गायीका घिसिङले आफुँलाई भोट गर्न आम स्रोता तथा दर्शकहरुलाई आग्रह गर्नुभएको छ । भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D टाइप गरी NTC र NCLL बाट ३५००५ मा म्यासेज पठाउनुपर्नेछ ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्