केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डाक्टर गोविन्द केसीविरुद्धको बहस सकियो:आजै सर्वोच्चले फैसला सुनाउने

सहयात्रा टिभी

काठमाडौ । पुस २६–अदालतको अवहेलनाको मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीविरुद्धको बहस सकिएको छ । दुबै तर्फका वकिलबाट बहस सकिएसँगै आजै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको हो ।
भ्रष्ट प्रध्यानन्यायधीश नहटेसम्म आफ्ना अभियान जारी रहने भन्दै व्यक्तिको विरुद्ध नभई प्रबृत्तिको विरुद्ध उत्रिएको जिकिर गर्नुभएको छ ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्