केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिसोबाट प्रभावित चार साय विद्यार्थीहरुलाई लत्तापडा वितरण

सहयात्रा टिभी

नुवाकोट । पुस २७–टिडिएच जर्मनको सहयोगमा सामुदायिक तथा ग्रामीण बिकास समाज नेपाल कार्डसन नुवोकोटले चिसोबाट प्रभावित चार सय जना विद्यार्थीहरुलाई लत्ता कपडा वितरण गरेको छ । अधिक चिसोका कारण बिधार्थिहरुलाई चिसोले प्रभावित भएको भन्दै ककनि गाउँपालिकाकोmसरस्वति मा.बि. सिम्लेमा र शिवपुरी गाउँपालिका थानपतिको राम्चे प्रा बि चैजुुमा चार सय बिधार्थिहरुलाई बुधावार ट्रय्कासुट बितरण गरेको कार्डसनका अध्यक्ष पदम उप्रेतीले जानकारी दिनुभएको हो । मूलकभर चिसोले जनजीवन बष्ठकर बनेको छ । मुख्यतय तराईको जिल्लाहरुमा चिसोबाट जनजीवन प्रभावित छन् ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्