अण्डरवयरले गाडी नछुनुहोस् : नत्र हुनसक्छ जेलको बास

एजेन्सी । सुन्दा अपत्यारीलो तर यर्थाथमा देशकै कानुन । जहाँ अन्डरवयरले कार सफा गर्नुलाई अपराध मान्ने गरिन्छ । प्रसंग हो अमेरिकाको कानुन हो । अमेरिकाको सन फ्रान्सिस्कोमा अन्डरवयरले कार सफा गर्नुलाई अपराध मानिन्छ ।
सन् २०२० सम्म सहरलाई ‘जिरो वेस्ट सिटी’ बनाउनका लागि यस्तो नियम लागू गरिएसँगै अमेरिकाको सन फ्रान्सिस्कोमा अन्डरवयरले कार सफा गर्नुलाई गैर कानुनी रुपमा मानिदै आइएको छ ।
यदी प्रहरीले कोही कसैलाई त्यस्तो अवस्थामा देखे वा फेला पारेको खण्डमा प्रक्रमउ गरी हिरासतमा लिएर सार्वजनिक मुद्धा चलाउन पाउने ल्याकत राख्छ ।