केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्नातकोत्तर तह दोश्रो वर्षको परीक्षाफल प्रकाशित

सहयात्रा टिभी

 

 

 

 

 

 

काठमाण्डौँ । माघ २, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले मानवीकि तथा सामाजिक संकाय तर्फ दोश्रो वर्ष (२०७३) आंशिकको संस्कृति, पत्रकारीता तथा आम सञ्चार र इतिहास विषयको परीक्षाफल मंगलवार प्रकाशित गरेको छ । उक्त परीक्षा २०७३ कार्तिक- मंसिरमा संचालन भएको थियो ।

परीक्षाफल www.edusanjal.com बाट साथै ४९४९मा एसएमएस गरेर पनि हेर्न सकिन्छ ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्