केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहुविवाह नगरे जेल !

सहयात्रा टिभी

इरिट्रिया । माघ- ८, हाम्रो देशलगायत विश्वका अधिकांंस देशहरुमा बहुबिवाहलाई सामाजिक अपराधको रुपमा लिइन्छ तर संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । इराष्ट्रिया यस्तो देश हो जहाँ बहुविवाह अनिवार्य गरिएको छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

अफ्रिकी मुलुक इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण संसारका महिला अधिकारकर्मीहरुको बिरोधका बावजुत यस्तो नियमलाई अनिवार्यता दिइएको हो । त्यहाँका महिलाहरुले पनि बहुबिवाहलाई समर्थन गर्नै पर्ने बाध्यतात्मक कानुन बनाइएकाले कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्