रुकुमबाट दाङका लागि हिडेको बस सल्यानमा दुर्घटना

सहयात्रा टिभी

दाङ । माघ- ८, रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको छ । उक्त यात्रुबाहक गाडी खोलामा खस्दा दुई जनाको मृत्यु भएको जानकारी आएको छ । अन्य यात्रुहरुको उद्दारको क्रम जारी छ ।

बस सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्