केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुसाबारे रोचक तथ्यहरु

सहयात्रा टिभी

मुसा साधारणतय सबै तिर पाइने जनवार हो । यसको बारेमा केही अनौठो लाग्ने तर सत्य तथ्यहरु
१)यदि मुसालाई साधारण पानी र ड्रग्स मिलाएको पानी दिने हो भने यसले ड्रग्स मिलाएको पानी पिउँछ ।
२) मुसा ३ मिनेट सम्म साँस रोकेर बस्न सक्छ त्यसैले ट्वाइलेट फ्लस गर्दा पनि जिउँदै बाचेर फर्कन सक्छ ।
३) मुसाले राम्रो आँखा देख्दैन तर सुङ्ने र सुन्ने क्षमता मुसामा अत्याधिक हुन्छ ।

 

४) मुसा अन्तरिक्षमा पुग्ने पहिलो जनावर हो । फ्रान्सले १९६१ मा सर्बप्रथम मुसालाई अन्तरिक्षमा पठाएको थियो ।
५) भारत को राजस्थान को बीकानेर मा ‘कर्णी माता‘ नामको एउटा मंदिर छ जहाँ २०००० भन्दा बढी मुसाहरु छन् त्यहाँ मानिसहरु पुजा गर्न र मुसालाई खाना खुवाउन जाने गर्दछन् ।
६) यदी मुसा ५० फिट माथी यानी ५ तल्ला माथि बाट झर्ने हो भने पनि यसलाई केही चोट लाग्दैन ।
७) भाइरल, ज्वरो लगायतका ३५ रोगहरु मुसाको कारणले लाग्छ ।
८) मुसाको पित्तथैली हुदैन र यसले उल्टी गर्न सक्दैन ।
९) मुसाको धड्कन १ मिनेटमा ६३२ पटक धड्कन्छ ।

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्