केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मृत्यु बारे केही तथ्यहरु

सहयात्रा टिभी

मानिसहरु मृत्यु देखि डराउछन् र भाग्न खोज्दछन् तर मृत्यु एक अटल सत्य हो, जसलाई न कसैले टार्न सक्छ न कोही भाग्न सक्छ । मृत्युको बारेमा केही सत्यहरु छन् जो हामीलाई थाह नहुन सक्छ ।
१) करिब १,५९,६३५ मानिसको मृत्यु त्यही दिन हुन्छ जुन दिन तपाइँको ।
२) मानिसको मृत्युको कारण बृद्दाबस्था होइन, बृद्दबस्थामा लाग्ने रोग हो ।
३) यदि मानिसको शिर काट्ने हो भने २० सेकेन्ड सम्म बाँच्न सक्छ तर सिरमा गोली लाग्यो भने त्यति नै बेला मृत्यु हुन्छ ।
४) प्रथम बिश्व युद्दमा ४ करोड र दोश्रो विश्वयुद्दमा ६ करोड मानिस मरेका थिए ।
५) संसारमा हर ४० सेकेन्डमा एक आत्माहत्या हुन्छ ।
६) मृत शरीरमा भएका कीराहरु देखेर लास कति दिन पुरानो हो, अनुमान लगाउन सकिन्छ ।
७) जुन विरामको उपचार सहजै हुन सक्छ, त्यस्तै विमारले संसारमा बर्षेनी चार लाख भन्दा बढि मानिसको मृत्यु हुन्छ ।
८) बिश्वमा हरेक ९० सेकेन्डमा बच्चालाई जन्म दिँदै गर्दा एक महिलाको मृत्यु हुन्छ ।


९) मानब सभ्यताको सुरुदेखि अहिले सम्म करिब १०० अर्ब मानिसको मृत्यु भइसकेको छ ।
१०) देब्रे हातप्रयोग गर्ने मानिसहरु दाइने हात प्रयोग गर्ने मानिसहरुको तुलनामा औषत ३ वर्ष छिटो मर्ने गर्दछन् ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्