केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय टिमको घोषणा, रोहित पनि टिममा

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -११, नामिवियामा फेब्रेवरी ६ तारिख देखि १६ तारिखसम्म हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

तस्बीर : cricnepal

आइसीसी प्रतिनिधी अनिमुल इस्लामको संयोजनमा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाको सल्लाहमा टिममा १४ खेलाडीको नामावली सार्बजनिक हुँदा रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । नेपाली टिम सनिबार युएइ जाने छ र तीनवटा अभ्यास खेल पछि नामिबिया प्रस्थान गर्ने छ ।
खेलााडी हरुको नामावली
पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषवाकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दिप लामिछाने
दिपेन्द्रसिंह ऐरी
दिलिप नाथ
ललित भण्डारी
अनिल शाह
रोहित पौडेल
बैकल्पिक खेलाडी
सुनिल धमला
ललित नारायण राजवंशी
सिद्धान्त लोहनी
किशोर महतो

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्