अनमोललाई लाग्यो कहिल्यै निको नहुने रोग (भिडियो सहित)

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -१२, अहिलेको नेपाली फिल्म जगतका एक सुपरस्टर अनमोल केसी लाई कहिल्यै निको नहुने रोग लागेको छ, उनले भर्खरै मात्र यो कुरा एक अन्तरर्वार्ता मार्फत भनेका हुन् । उनले आफूलाई लोवर ब्याक पेन भएको र त्यसले ढाढ पछाडीको मासु च्यातिएको बताएका छन् । उनका अनुसार यो रोग कहिल्यै निको हुँदैन तर समयसमयमा शारीरीक ब्यायाम गरिरहनु पर्छ । उनले आफूले फिल्मको लागि मेन्टेन गर्न शारीरीक ब्यायाम गर्दा ढाड पछाडीको मासु च्यातिएको र त्यसको कारण लोवर ब्याकपेन भएको बताइएको छ । यसले सामान्य असर बाहेक खास केही गर्दैन ।
(भिडियो)

 

 

https://youtu.be/yzDlg0Ab60I

 

 

 

 

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्