बाहुबली नायीका तमन्ना माथि जुत्ताप्रहार

माघ १५, बलिउडमा बाहुबली पछि चर्चामा आएकी नायीका तमन्ना भाटिया माथि हैदराबादमा जुत्ता प्रहार भएको छ । हैदराबाद स्थित एक ज्वेलरी को कार्यक्रम सकेर बाहिर निस्कने क्रममा जुत्ता प्रहार भएको हो ।
जुत्ता फ्याँक्ने ३१ बर्षिय करिमुल्लाह नामक ब्यक्तिले तमन्नाको एक्टीङबाट असन्तुस्ट रहेकोले जुत्ता फ्ँयाकेको बताएका छन् ।यद्यपी जुत्ता ज्वेलरीका एक कर्मचारीलाई ठोकीएर गएको थियो । करीमुल्लाह लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।