केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु यस्ता छन, जसको बारेमा हामी बेखबर हुन सक्छौँ
१) पृथ्वीको ८० प्रतिशत जीव कीराहरु छन् ।
२) सुगुरको शारीरीक संरचना यस्तो छ की, उसले कहिल्यै आकश देख्दैन ।

३) अल्वर्ट आइन्सटाइन, चाल्र्स डार्विन र सद्दाम हुसैनमा एक समानता छ की उनीहरुले आफ्नो आफन्त पर्ने बहिनी सँग विवाह गरेका थिए ।
४) हरेक साल विश्वमा सक्कली नोट भन्दा धेरै नक्कली नोट छापिन्छन् ।
५) साउदीलाई प्रति लिटर तेल उत्पादनमा २ डलर मात्र लगानी पर्न जान्छ ।
६) ब्लु ह्वेलको एउटा जिब्रोको तौलमात्र एउटा हात्ति बराबरको हुन्छ ।
७) टाइटनिक फिल्म निर्माणको मुल्य टाइटनिक जहाज निर्माणको भन्दा धेरै थियो ।
८) बिल गेट्सले आफ्नो घरको लागि बार्षिक १०० मिलियन डलर सम्पती कर बुझाउँछन् ।

प्रकाशित : 29 January, 2018

प्रतिक्रिया दिनुहोस्