केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैतडीमा जीप दुर्घटना

सहयात्रा टिभी

बैतडी । माघ १६, जयपृथ्वी राजमार्ग कोबैतडीको सुर्नया गाउँपालिका ७ मा आज बिहान जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ। घाइते हुनेहरुमा जीप चालक कृष्णपुर २ कञ्चनपुरका ३० वर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका ३ कैलालीका ४० वर्षीय वीरबहादुर चौधरी र उनकी ३५ वर्षीया श्रीमती सुनकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ।

 

सडकमा तुसारो जमेकोले गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट ३० मिटर तल खसेको थियो ।

प्रकाशित : 30 January, 2018

प्रतिक्रिया दिनुहोस्