केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक पटक पढ्नै पर्ने तथ्य

सहयात्रा टिभी

केही रोचक तथ्यहरु जसको बारेमा हामी बेखबर हुन सक्छौँ ।
१) बिरुवालाई संगीत सुनाउने हो भने त्यसको बृद्दि छिटो हुन्छ ।
२) एक औषत महिलाले ५ बर्षमा उनको उचाई बराबरको लिपस्टिक प्रयोग गर्छिन ।

 

 

३) चीलले मृगको बच्चालाई मारेर उडाएर लैजान सक्छ ।
४) हृदयघातको कारण मानिसहरु सोमबार धेरै मर्ने गर्छन् ।
५) किताबको सबैभन्दा पुरानो पसल पोर्चुगलमा छ ।
६) कुकुरले त्यो आवाज पनि सुन्न सक्छ जुन मान्छेले सुन्न सक्दैन ।
७) संसारको १० प्रतिशत जनसंख्याले देब्रेहात प्रयोग गर्छन् ।
८) बब मार्लीको मृत्यु अगाडी आफ्नो छोरा सँग भनेको अन्तिम वाक्य “पैसाले जीवन किन्न सक्दैन” भन्ने हो।
९) ९५ प्रतिशत मानिसहरु आफुले भन्न नसक्ने कुरा लेखेर ब्यक्त गर्न सक्छन् ।

प्रकाशित : 1 February, 2018

प्रतिक्रिया दिनुहोस्