ओखती साबुन : छालाको समस्या समाधान
मानिसहरु आफ्नो स्वास्थ्यबारे उदाशीन रहँदा विभिन्न रोगहरुबाट पीडित भइरहेका छन विशेष गरी आफूले प्रयोग गर्ने साबुन, स्याम्पो आदी बारे बेवास्था गर्दा मानिसहरु छालाको रोगहरुबाट पीडितभएको पाउन सकिन्छ । छालाको रोगबाट बच्न ओखती साबुन प्रयोग गर्न सकिन्छ जुन श्री जयकाली जडिबुटी उद्योगको उत्पादन गुणस्तरीय उत्पादन हो । ओखती हर्बलले जडीबुटीबाट साबुन, स्याम्पु र फेसवास उत्पादन र बितरण गरिरहेको छ । यसका उत्पादन हरु सुद्दता, यसको उपयोगिता र स्वास्थ्यवर्धक मिश्रणले विभिन्न रोगहरु हटाउनका साथै छाला सम्बन्धी रोग निवारण गर्न उपयोगी रहेको छ । यसका उत्पादनहरु उच्च स्तरको ल्याबमा विभिन्न अध्ययन पछि बनाइएको हुन्छ ।
यसका उत्पादनहरु देशका महत्वपुर्ण भागहरुमा वितरक केन्द्रमार्फत पाइन्छन् ।
विशेषतः काठमाण्डौ, नारायणघाट, हेटौँडा, बीरगंज, इलाम, बिर्तामोड, बिराटनगर, इटहरी, राजबिराज, गाईघाट, उर्लाबारी, बर्दिबास, जनकपुर, गोलबजार, हरिवन, निजगढ, धनगढी, महेन्द्रनगर सुर्खेत, नेपालगंज, नाम्चे, घोराही, तुल्सीपुर, बुटवल, भाटभटेनी सुपरस्टोर तथा अन्य ठाउँमा पाइन्छ ।