देउबालाई लक्षित गर्दै सिलवालको ट्वीट

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन ४, काँग्रेश सभापति देउवाले राजिनामा दिएर केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै पुर्ब डिआइजी तथा ललीतपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद नवराज शिलवालले देउवालाई कटाक्ष गर्दै ट्वीट गरेका छन् । उनले कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् ।

 

कार्यसम्पादन मुल्याङ्कनमा कीर्ते गरेका सिलवाल हाल फरार रहेका छन् ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्