केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिकोटमा बिप्लव माओबादीले माग्यो जनप्रतिनिधिको राजिनामा

सहयात्रा टिभी

कालिकोट । फागुन ४ – बिप्लब समुहको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका जनप्रतिनिधिहरुको राजिनामा मागेको छ । भ्रष्टचार बढेको साथै विकासले गति लिन नसकेको बताउँदै विप्लबका कार्यकर्ता हरुले  जनप्रतिनिधिहरुको राजिनामा माग गरेका हुन ।

उनीहरुले स्थानीय तह रास्कोट नगरपलिकाको सबै जनप्रतिनिधिहरुलाई राजिनामा माग गर्दै पत्र पठाएका थिए । अर्धभुमिगत अवस्थामा रहेको बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाउदा स्थानियहरु आतंकित भएका छन् ।

प्रकाशित : 16 February, 2018

प्रतिक्रिया दिनुहोस्