केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी संसदीय दलको नेतामा प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन-६, आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेकपा अध्यक्ष प्रचण्डलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ । यस सँगै उनी माओवादी केन्द्रबाट प्रधानमन्त्रीका दाबेदारका रुपमा पनि अगाडी उभिएका छन् । बैठकबाट उनी सर्बसम्मतले चुनिएका हुन् ।

 

आज सिंहदरबार स्थित दलको कार्यलयमा बसेको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतले चयन गरेको हो । पार्टी एकता पछि ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्रीहुने अनौपचारीक सहमति भएको भनिएतापनि त्यसबारे विस्तृत छलफल भएको छैन ।

प्रकाशित : 18 February, 2018

प्रतिक्रिया दिनुहोस्