केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रियंका कार्कीको अभिनित ‘सपनीमा आउनेलाई’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाण्डौ । फागुन ६, नायिका प्रियंका कार्कीको अभिनित ‘सपनीमा आउनेलाई’ बोलको गीत नयाँ गीत सार्वजनिक भएको छ । यस गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । हाराज थापाको एरेन्जमा तयार भएको भिडियो अर्जुन जिसीको सम्पादन गरेका हन भने सुदिप बरालले खिचेका हुन् ।

प्रकाशित : 18 February, 2018

प्रतिक्रिया दिनुहोस्