केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इम्बोस्ड नम्बर तत्कालका लागि प्रयोग नगर्नु : सर्वोच्च

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्कालका लागि इम्बोस्ड नम्बर प्रयोग नगर्न नगराउन आज अन्तरिम आदेश दिएको छ ।

सवारी साधानमा प्रयोग गरिने इम्बोस्ड नम्बर देवनागरी लिपीमा नै हुनुपर्ने माग गर्दै भरत बस्नेतले केहि समय अगाडी दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले देवनागरी लिपी राख्न नसकिने कारण खुलाई ७ दिन भित्र लिखित जवाफसहित आउन भनेको छ ।

यातायात व्यवस्था विभागले भदौ ५ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरेको थियो ।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्